सामग्रीमा जानुहोस्

एकेडेमी पुरस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एकेडमी पुरस्कारबाट अनुप्रेषित)
ओस्कार पुरस्कार
पुरस्कृत (कारण)फिल्मी उपलब्धिहरूमा उत्कृष्टता
देशसंयुक्त राज्य अमेरिका
प्रस्तुतकर्ताएकेडमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस
प्रथम पुरस्कृतमे १६, १९२९; ९५ वर्ष पहिले (१९२९-०५-16)
वेबसाइटoscar.go.com

एकेडमी पुरस्कारलाई ओस्कार पुरस्कार पनि भनिन्छ। यो पुरस्कार अन्तर्राष्ट्रिय चलचित्रका उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक, चलचित्र आदिका लागि प्रदान गर्ने गरिन्छ। प्रमुख विधाको पुरस्कार एक प्रत्यक्ष टेलिभिजन कार्यक्रम मार्फत हलिउड समारोहको समयमा प्रस्तुत गरिन्छ जुन सामान्यतया हरेक बर्ष फेब्रुअरी वा मार्च महिनामा आयोजित गरिन्छ। यो संसारको सबैभन्दा पुरानो मनोरन्जन पुरस्कार समारोह हो।[]

सन् १९२७ मा स्थापित यो पुरस्कारको ट्रफी लै सन् १९३१ मा आएर ओस्कार भन्ने गरियो । यसलाई अमेरिकन एकेडेमी फर मोसन पिक्चर ले प्रदान गर्ने गर्दछ ।

चयन प्रक्रिया

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]