क्रान्तिकारी समाजवादी पार्टी
स्वरूप
(क्रंतिकारी समाजवादी पार्टीबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
क्रान्तिकारी समाजवादी पार्टी भारतको एउटा साम्यवादी राजनीतिक दल हो | यो दल १९४०मा स्थापना गरियो |
के. पन्कजक्शन यो दलको महासचिब हो |
क्रान्तिकारी युवा मोर्चा यो दलको युवा सङ्गठन हो |
सन् २००४को संसदीय निर्वाचनमा यो दलले १ ७१७ २२८ मत (०.४% , ३ क्षेत्र)मा जित्न सफल भयो |
विकिमिडिया कमन्समा क्रंसपा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा क्रान्तिकारी समाजवादी पार्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।