गुणसूत्र
(क्रोमोसोम बाट पठाईएको)
Jump to navigation
Jump to search
क्रोमोसोम डि.एन.ए. र प्रोटिनको संयुक्त संरचना हो, जुन प्राणी कोषमा पाइन्छ । मानव कोषमा २३ जोडामा ४६ वटाको संख्यामा क्रोमोसोमहरू रहेका हुन्छन्।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा गुणसूत्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |