गुरूकुल शिक्षा प्रणाली
Jump to navigation
Jump to search
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
गुरुकुल शिक्षा प्रणाली पूर्वीय शैलीको शिक्षण प्रणाली हो। यसमा विद्यार्थी गुरूको आश्रममा गै गुरूद्वारा विभिन्न विषयमा पारङ्गत हुन्जेल पढ्ने गर्दछन्।
गुरूकुल संस्कृत शब्द हो जसको अर्थ शिक्षक परिसर भित्र बस्ने पूर्ण आवासीय विद्यार्थी हुन्छ। गुरुकुलले विद्यार्थीको दैनिक जीवनमा आवश्यक पर्ने ज्ञान, सीपमा आधारित अभ्यासमूलक शिक्षा दिन्छ।