वर्णनJaljala Lake, a natural beauty of Rolpa, Nepal..JPG
English: Jalaja is a hill, 3100 meter in Rolpa. Here are some temples in the high mountain to worship of Baraha Devta.
नेपाली: जलजला पहाड रोल्पाको एक उच्च पहाड हो । यो ३११ मिटरभन्दा अग्लो छ । यहाँ वर्षोनी पूजाआजा गरिन्छ । यहा रहेका बराह मन्दिरहरुको पूजाआजा गरेर सन्तान माग्ने र सुख शान्ति प्राप्त गर्ने अभिलाषा लिइन्छ । यहा रहेका हरेक मन्दिर र सुन्दर पहाडले यहाको हराभरा राखेका छन् । जडिबुटी, जनाबर र काठपाठले यहाँको गरिमालाई उच्च बनाएका छन् ।
तस्बिर ः काशीराम डाँगी, रोल्पा ।
साझेदारी गर्नुहाेस् – रचनालाई कपी, वितरित तथा संचारित गर्नको लागि
रिमिक्स गर्नको लागि – काम अनुकूलित गर्नको लागि
निम्नलिखित कारणहरूको अन्तर्गत:
एट्रिब्युसन – तपाईंले रचनाको श्रेय अनुमतिपत्रकर्ता अथवा लेखकले बताएको माध्यमले दिनु पर्नेछ (तर यस प्रकार हैन, जसमा लागोस् की उ तपाईंलाई अथवा तपाईंको रचनाको प्रयोगलाई समर्थन गर्छन्)।
शेयर अलाइक – यदि तपाई यस रचनामा कुनै परिवर्तन अथवा संसोधन गर्नुहुन्छ या यसमा आधारित केही रचना गर्नुहुन्छ भने तपाई निष्कर्ष स्वरूप बनेको रचनालाई मात्र यहाँ अथवा यसको समान कुनै अनिमति पत्र अन्तर्गत वितरित गर्न सक्नुहुन्छ।
यस फाइलमा अतिरिक्त जानकारीहरू छन्, यसलाई बनाउन सम्भवतः डिजिटल क्यामरा अथवा स्क्यानर प्रयोग गरिएको हुनुपर्छ । यदि यस फाइललाई मूल अवस्थाबाट परिवर्तन गरिएको हो भने यस फाइलले सम्पूर्ण विवरण प्रतिबिम्बित गर्न सक्नेछैन ।