चित्र वार्ता:चाइनिज ताइपेइविरुद्ध नेपाली टिम.jpg

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाम्रा महान प्रबन्धकहरूले यो तस्बिरमा कुनै लाक्षप गर्न अगाडि मलाई खबर गर्नु होला । यो मैले खेलपाटी डटकमबाट मेसेजमा अनुमानि मागेर अवलोड गरेको तस्बिर हो । Bhupendra Shrestha (कुरा गर्ने) ०३:५५, ७ जुन २०१९ (युटिसी(UTC))

@Bhupendra Shrestha: जी, के यो तस्वीर खेलपाटीले लिएको हो? टिप्पणी वा छलफल गर्दा सभ्य भाषाको प्रयोग गर्नुहोला। आक्रोशपूर्ण भाषाले तपाईँलाई नै हानी गर्नेछ।Nirajan pant (कुरा गर्ने) ०४:०६, ७ जुन २०१९ (युटिसी(UTC))
@Bhupendra Shrestha and Nirajan pant: यो चित्रमा उचित् अनुमति पत्र तथा सारांशको कमी हुनाले ७ दिन भित्र सुधार नगरेकोमा चित्र हटाउने छु भन्ने जानकारी गराउन चाहन्छु। धन्यवाद! — तुलसी भगत योगदान | वार्ता ] ०९:१९, २८ मे २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]