चौका (क्रिकेट)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

क्रिकेट खेलमा ब्याट्सम्यानले प्रहार गरेको बल गुडेर गई निर्धारित सीमा पार गरेमा त्यसलाई अम्पायरले चौका घोषित गर्दछ । प्रत्येक चौकामा ब्याटिङ गर्ने टिमले ४ रन प्राप्त गर्दछ ।