सामग्रीमा जानुहोस्

च्याम्पियन्स लिग ट्वान्टी२०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
च्याम्पियन्स लिग ट्वान्टी२०
Tournament logo
राष्ट्रहरूWorldwide
स्वरूपट्वान्टी २०
पहिलो प्रतियोगिता2008
पछिल्लो प्रतियोगिता2014
प्रतियोगिता स्वरूपRound-robin and knockout
टोली सङ्ख्या12 (group stage)
10 (total)
सबैभन्दा सफलChennai Super Kings (2 titles)
Mumbai Indians (2 titles)
सर्वाधिक रनSuresh Raina (842)
सर्वाधिक विकेटSunil Narine (39)

च्याम्पियन्स लिग ट्वान्टी२०, जसलाई सिएलटी२० पनि भनिन्छ, केहि प्रमुख क्रिकेट राष्ट्रहरुबाट योग्यता हासिल गर्ने घरेलु टोलीहरू बीच खेलिने वार्षिक अन्तर्राष्ट्रिय ट्वान्टी२० क्रिकेट प्रतियोगिता थियो। प्रतियोगिता सन् २००८ मा सुरू गरिएको थियो भने प्रतियोगीताको पहिलो संस्करण चाई सन् २००९ मा आयोजना गरिएको थियो।