साधारण झोलुङ्गे पुल
स्वरूप
(झोलुङ्गे पुलबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
Ancestor | नभएको |
---|---|
सम्बन्धित | नभएको |
वहन | Pedestrians, livestock |
अवधि सिमा | छोटो देखि मध्यम |
निर्माण सामागी | डोरी, लठ्ठा, स्टिल तार डोरी आदि |
चलायमान | नभएको |
डिजाइन लागत | निम्न |
Falsework required | नभएको |
झोलुङ्गे पुल गहिरो खोँच भएको खोलामा लगाइने एक किसिमको पुल हो। यो पुल दुवै किनारमा अल्झाइएको फलामे लठ्ठामा झुण्डाएर बनाइने भएकाले यसको नाम झोलुङ्गे पुल रहन गएको हो। झोलुङ्गेपुल नेपाल जस्तो भौगोलिक अवस्थिति भएको मुलुकमा निकै नै लोकप्रिय छ।
विकिमिडिया कमन्समा साधारण झोलुङ्गे पुल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।