डिभिडि
स्वरूप
डिभिडि (English:DVD, डिजिटल भर्सटाइल डिस्क वा डिजिटल भीडियो डिस्क) अप्टिकल डिस्क डाटा भण्डारणको मीडिया फर्मेट हो, र यसलाई १९९५मा Sony, Panasonic र Samsung द्वारा विकसित र आविष्कार गरियो यसको मुख्य उपयोग भीडियो र डेटाको भण्डारण गर्नु हो। डि पनि डिको आकार कम्पैक्ट डिस्क (सी डि) जत्रै हुन्छ, तर यो छ गुना धेरै डेटा भण्डारण गर्दछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा डिभिडि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।