सामग्रीमा जानुहोस्

डीएनए

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डी एन एबाट अनुप्रेषित)
डी एन ए को घुमाउरो संरचना

डीअक्सीराइबोन्यूक्लिक अम्ल प्राणीमा आनुवंशिक नियामावली भ​एको अणु हो। यो एउटा घुमाउरो सिढीको आकारमा हुन्छ ।यसको किनारा विपरित दिशा तिर गएका हुन्छन ।डीएनए जैविक जानकारीको भण्डारण गर्छ । जुन एकप्रकारको रासायनिक वस्तुले बनेको हुन्छ जसलाई डिअक्सिराइबोन्युक्लिक एसिड वा डिएनए भनिन्छ । यो हेर्दा बटारिएको भर्र्याङ जस्तो हुन्छ । डिएनए नाइट्रोजन बेस, फस्फेट र सुगर मिलेर बनेको हुन्छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]