डी एन ए
Jump to navigation
Jump to search
डीअक्सीराइबोन्यूक्लिक अम्ल प्राणीमा आनुवंशिक नियामावली भएको अणु हो। यो एउटा घुमाउरो सिढीको आकारमा हुन्छ ।यसको किनारा विपरित दिशा तिर गएका हुन्छन ।डीएनए जैविक जानकारीको भण्डारण गर्छ । जुन एकप्रकारको रासायनिक वस्तुले बनेको हुन्छ जसलाई डिअक्सिराइबोन्युक्लिक एसिड वा डिएनए भनिन्छ । यो हेर्दा बटारिएको भर्र्याङ जस्तो हुन्छ । डिएनए नाइट्रोजन बेस, फस्फेट र सुगर मिलेर बनेको हुन्छ ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा डी एन ए सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |