ढाँचा:Db-spamuser-notice

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(ढाँचा:Spam-warn-user-sandbox बाट पठाईएको)
Jump to navigation Jump to search

[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित

यस [[:{{{1}}}]]लाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा चिनो राखिएको छ। किनकि यो शीघ्र मेट्नुपर्ने मापदण्डको सा११, अन्तर्गत प्रचार गर्नका निमित्त निर्माण गरिएको वा पुनर्लेखन गरी सपार्न नसकिने पृष्ठको रूपमा रहेको छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ

Template documentation

प्रयोग

  • शीर्षपाठ नराख्न {{subst:db-spamuser-notice|(मेटाईएको पृष्ठको नाम)}}
  • सूत्रित शीर्षपाठ {{subst:db-spamuser-notice|(मेटाईएको पृष्ठको नाम)|header=1}}
  • आफ्नै शीर्षपाठ {{subst:db-spamuser-notice|(मेटाईएको पृष्ठको नाम)|header=1|header-text=(शीर्षलेखपाठ)}}

यो पनि हेर्नुहोस्