त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय
स्वरूप
(त्रिभुवन विश्वबिद्यालय केन्द्रीय पुस्तकालयबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा अवस्थित त्रिवि केन्द्रीय पुस्तकालय देशकै सवभन्दा ठुलो पुस्तकालय हो । यसको स्थापना वि सं २०१६ सालमा भएको हो । जम्मा १२०० सङग्रहबाट सुरूवात भएको यस पुस्तकालयमा हाल ३ लाख ५० हजार भन्दा बढि सङग्रह छन् ।
त्रिवि केन्द्रीय पुस्तकालयमा रहेका महत्त्वपुर्ण सङग्रहहरू
- अभिलेख सङ्कलन
- श्रव्य दृश्य सङ्कलन
- साधारण सङ्कलन
- माईक्रोफिल्म सङ्कलन
- नेपाल सङ्कलन
- नेपाली पत्रिका सङ्कलन
- दुर्लभ किताब सङ्कलन
- अनुसन्धान पत्रिका सङ्कलन
- सिंह सङ्कलन
- सन्दर्भ सङ्कलन
- पाठ्यपुस्तक सङ्कलन
- संयुक्त राष्ट्र सङ्घ सामग्री (Depository) सङकलन
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]