नयाँ लोकतान्त्रिक पार्टी (सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नयाँ लोकतान्त्रिक पार्टी (New Democratic Party) सेंट विन्सेंट र ग्रेनाडीन्सका एउटा राजनीतिक दल हो | दल १९७५मा स्थापना गरियो | अर्न्हिम एउस्तस दलको अध्यक्ष हो |[१]

२००५ संसदीय निर्वाचनमा दलले २५७४८ मतहरू (४४.७% , ३ क्षेत्रहरू) पायो |[२]

स्रोतहरू[सम्पादन गर्नुहोस्]