निलो ताल (दक्षिण अस्ट्रेलिया)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निलो ताल
निलो ताल मध्ये डिसेम्बरमा
रहेको स्थानगम्बिएर, दक्षिण अस्ट्रेलिया
भौगोलिक निर्देशांक३७°५०′४८″द॰ १४०°४६′४१″पू॰ / ३७.८४६६७°S १४०.७७८०६°E / -37.84667; 140.77806निर्देशाङ्कहरू: ३७°५०′४८″द॰ १४०°४६′४१″पू॰ / ३७.८४६६७°S १४०.७७८०६°E / -37.84667; 140.77806
प्रकारज्वालामुखीय ताल
सिंचित क्षेत्रफलनिलो ताल क्यचमेन्ट क्षेत्र
सिंचित क्षेत्रअस्ट्रेलिया
अधिकतम लम्बाई१,०८७ मी (३,५६६ फिट)
अधिकतम चौडाई६५७ मी (२,१५६ फिट)
सतहको क्षेत्रफल७० हेक्टर (१७० एकड)
औसत गहिराई७२ मी (२३६ फिट)
अधिक गहिराई७७ मी (२५३ फिट)
अवधारण समय3.45 years
सतहको उचाईलगभग २० मीटर

निलो ताल दक्षिण अस्ट्रेलियाको गम्बिएर हिमालमा पर्ने एक प्रसिद्ध ज्वालामुखीय ताल हो। यो ताल लगभग ७२मीटर गहिरो छ। यो तालले छेउछाउका सहरहरूमा खानेपानी पुर्याउन सहयोग गर्छ।

रंग परिवर्तन[सम्पादन गर्नुहोस्]


चित्रहरु[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]