फ्रोजन (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फ्रोजन
चलचित्रको पोस्टर
निर्देशक
  • क्रिश बक
  • जेनिफर लि
निर्मातापिटर डेल भेचो
पटकथाजेनिफर लि
कथाकार
  • क्रिश बक
  • जेनिफर लि
  • सेन मोरिस
कलाकार
  • क्रिशटिन बेल
  • इडिना मेन्जे

फ्रोजन सन् २०१३ मा निर्माण गरिएको अमेरिकी थ्रिडी कम्प्युटर एनिमेसन भएको सांगीतिक तथा कल्पनिक चलचित्र हो । यस चलचित्रको निर्माण वाल्ट डिज्नी एनिमेशन स्टूडियो तथा चलचित्रलाई सार्वजनिक भने वल्ट डिज्नी पिक्चर्सले गरेको थियो । [१] यो चलचित्र ५३ औं डिज्नी डिज्नी एनिमेटेड फीचर चलचित्र हो भने यो हंस ईसाई एन्डर्ससनको दन्तकथा " द स्नो क्विन " बाट प्रेरित रहेको छ। [२]

‌‌सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Disneyland Resort Debuts "World of Color – Winter Dreams," a Merry New Spectacular for 2013 Holiday Season", PR Newswire, जुलाई २७, २०१३, अगस्ट ७, २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २७, २०१३, "from the upcoming Walt Disney Pictures animated feature "Frozen"" 
  2. "Archived copy", The New York Times, जनवरी ६, २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २७, २०१७