सामग्रीमा जानुहोस्

भौगोलिक निर्देशाङ्क प्रणाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भौगोलिक समन्वय प्रणालीबाट अनुप्रेषित)

भौगोलिक निर्देशांक प्रणाली संख्या वा अक्षरको प्रयोग गरेर पृथ्वीमा प्रत्येक स्थान निर्दिष्ट गर्न सकिने एक निर्देशांक प्रणाली हो । यसमा दुई वा तीन संख्याको प्रतिनिधित्व हुने गर्दछ । जसमा एक ठाडो अवस्थिति, उँचाइ तेर्सो स्थिति प्रतिनिधित्व गर्दछन्। निर्देशांकहरु साधारण रूपमा देशान्तर, अक्षांश , उचाई भनिन्छन्।[]

  1. A Guide to coordinate systems in Great Britain v1.7 October 2007 D00659 accessed 14.4.2008