सामग्रीमा जानुहोस्

राफ्टिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राफ्टिङ

राफ्टिङ अथवा ह्वाइट वाटर राफ्टिङ एक प्रकारको हावा भरेर चलाउन मिल्ने डुङ्गा (राफ्ट) प्रयोग गरेर नदी वा खोलामा पानीको बहावसँगै बग्दै जलयात्रा गरिने मनोरञ्जनात्मक साहसिक खेल हो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]