प्रयोगकर्ता:बिष्णु बहादुर् राउत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लेख बिष्णु बहादुर राउतबाट अनुप्रेषित)

नेपल को पुर्ब सगरमथा अञ्चल को खोटांग जिल्ला मा पर्ने दुर्छिम् ग.बि.स.वर्ड् नम्बर् ५ छपड् अड्डा गाउँको पारिघर टोल मा बिक्रम् सम्बत् २०३६ साल कार्तिक महिनामा भएको हो। बुबा रुद्र बहादुर‍ राउत र आमा गागामाय राउत हुन ।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

सानै देखि मिलनसर र साधरण बौदिकबिचार भएका बिष्णुले ५ साल् देखि स्कुल मा भर्न गरेर पहिलो ,दोस्रो स्थन हसिलगर्दै९ कक्षा मा गयरआर्थिक कम्जोर का करण स्कुल् छाडॅर बैदेशिक रोजगार को क्रम मा खडीमुलुक अरब मा जिबन को आर्थिक सङ्घर्स गर्दै हुनुहुन्छ।गा.बि.स. दुर्छिम्