सामग्रीमा जानुहोस्

वार्तालाप:भाइ टिका

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्तालाप:भाइ तिहारबाट अनुप्रेषित)
पछिल्लो टिप्पणी: २ महिना पहिले Learnerktmद्वारा विषय शीर्षकमा

यो लेखको नाम भाइ टिका हुनु पर्छ। नेपालमा भाइ टिका भनेर नै धेरै प्रचलित छ। धन्यबाद। --राजेश ०२:४७, २ फेब्रुअरी २०११ (UTC)

यस लेखको नामाकरण नेपाल मै बस्ने कोइराला माइलोले राख्नु भएको हो , यसलाई प्रविन, आनियोले edit गर्नु भएको छ हेनुहोस इतिहासटिका ठीकै होला तर भाई चाहिं हुदैन भाई हिन्दीको शव्द हो र नेपालीमा नेपाल भारत जहीं पनि भाइ नैं हुन्छ यो नै सही शव्द हो र अब भाइ टिका लेख्दा हुन्छ।

Bhawani

शीर्षक

[सम्पादन गर्नुहोस्]

भाइ टिका नै शीर्षक कायम गरिएको छ। :)लर्नरktm २१:३१, २३ अक्टोबर २०२५ (नेपाली समय)जवाफ