वार्तालाप:मेटाउने अनुरोध/चित्र:Suresh Gautam (सुरेश गौतम).jpeg

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो कुनै तलत सूचना नभएकोले यसलाई हटाउन जरुरी छैन

Suresh Gautam जी यो तस्वीरमा कुनै पनि अनुमति प्रमाण नभएको हुनाले मेटाउने पृष्ठको सूचिमा परेको हो । यसको समाधानको लागि तपाईंले यसमा अनुमति प्रमाण दिनुपर्ने हुन्छ । सहयोगकोलागि [यो] हेर्नुहोस । -Krish Dulal (कुरा गर्ने) १४:३१, २ जुन २०१३ (युटिसी(UTC))