विकिपिडिया:विकिपरियोजना नेपाल सरकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(विकिपिडिया:नेपाल सरकारबाट अनुप्रेषित)

यो एक विकिपरियोजना पृष्ठ हो र लेख होइन। यो परियोजना नेपाल सरकारका प्रमुख कार्यालयहरू जस्तै मन्त्रालय, विभाग तथा आयोगहरूको बारेमा लेखहरू तयार पार्ने उद्देश्यले स्थापना गरिएको हो। यस परियोजनामा समावेश भएका लेखहरू जम्मा पारेर पोर्टल:नेपाल सरकार बनाउने यसको उद्देश्य हो।

उद्देश्यहरू[सम्पादन गर्नुहोस्]

  • नेपाल सरकारका विभिन्न स्तरका निकायहरूको बारेमा लेख बनाउने
  • पोर्टल:नेपाल सरकार निर्माण गर्ने
  • नेपाल सरकारका बारेमा भएका लेखहरूलाई परिमार्जन गर्ने
  • पीर रिभ्यु प्रक्रियाबाट नेपाल सरकारसँग सम्बन्धित फिचर्ड लेखहरू निर्माण गर्ने
  • नेपाल सरकारसँग सम्बन्धित लेखहरूलाई गुणस्तर तथा लम्बाईको अनुसार वर्गिकरण गर्ने


नेपालका मन्त्रालयहरू[सम्पादन गर्नुहोस्]
  1. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  2. रक्षा मन्त्रालय
  3. परराष्ट्र मन्त्रालय
  4. सूचना तथा संचार प्रविधि मन्त्रालय
  5. पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  6. गृह मन्त्रालय
  7. वाणिज्य मन्त्रालय
  8. आपूर्ति मन्त्रालय
  9. अर्थ मन्त्रालय
  10. कानून न्याय तथा संसदीय मन्त्रालय
  11. उर्जा मन्त्रालय
  12. सिंचाइ मन्त्रालय
  13. संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
  14. शान्ति तथा पुनर्निर्माण मन्त्रालय
  15. सहरी विकास मन्त्रालय
  16. स्वास्थ्य मन्त्रालय
  17. श्रम तथा रोजगार मन्त्रालय
  18. सामान्य प्रशासन मन्त्रालय
  19. भूमिसुधार तथा व्यवस्था मन्त्रालय
  20. शिक्षा मन्त्रालय
  21. वन तथा भूसंरक्षण मन्त्रालय
  22. उद्योग मन्त्रालय
  23. कृषि विकास मन्त्रालय
  24. पशु विकास मन्त्रालय
  25. सहकारी तथा गरिबी निवारण मन्त्रालय
  26. युवा तथा खेलकुद मन्त्रालय
  27. विज्ञान तथा प्रविधि मन्त्रालय
  28. वातावरण तथा जनसंख्या मन्त्रालय
  29. महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
  30. सरसफाइ तथा खानेपानी मन्त्रालय
  31. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  1. आज मिति 3 जुन 2007 का दिन यो आयोजना सुरू भयो।

योगदानकर्ताहरू[सम्पादन गर्नुहोस्]

सामाग्रीहरू[सम्पादन गर्नुहोस्]