विकिपिडिया:विकिपरियोजना नेपाल सरकार
स्वरूप
(विकिपिडिया:विकिपरियोजना नेपाल/सरकारबाट अनुप्रेषित)
यो एक विकिपरियोजना पृष्ठ हो र लेख होइन। यो परियोजना नेपाल सरकारका प्रमुख कार्यालयहरू जस्तै मन्त्रालय, विभाग तथा आयोगहरूको बारेमा लेखहरू तयार पार्ने उद्देश्यले स्थापना गरिएको हो। यस परियोजनामा समावेश भएका लेखहरू जम्मा पारेर पोर्टल:नेपाल सरकार बनाउने यसको उद्देश्य हो।
उद्देश्यहरू
[सम्पादन गर्नुहोस्]- नेपाल सरकारका विभिन्न स्तरका निकायहरूको बारेमा लेख बनाउने
- पोर्टल:नेपाल सरकार निर्माण गर्ने
- नेपाल सरकारका बारेमा भएका लेखहरूलाई परिमार्जन गर्ने
- पीर रिभ्यु प्रक्रियाबाट नेपाल सरकारसँग सम्बन्धित फिचर्ड लेखहरू निर्माण गर्ने
- नेपाल सरकारसँग सम्बन्धित लेखहरूलाई गुणस्तर तथा लम्बाईको अनुसार वर्गिकरण गर्ने
नेपालका मन्त्रालयहरू
[सम्पादन गर्नुहोस्]- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- रक्षा मन्त्रालय
- परराष्ट्र मन्त्रालय
- सूचना तथा संचार प्रविधि मन्त्रालय
- पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
- गृह मन्त्रालय
- वाणिज्य मन्त्रालय
- आपूर्ति मन्त्रालय
- अर्थ मन्त्रालय
- कानून न्याय तथा संसदीय मन्त्रालय
- उर्जा मन्त्रालय
- सिंचाइ मन्त्रालय
- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
- शान्ति तथा पुनर्निर्माण मन्त्रालय
- सहरी विकास मन्त्रालय
- स्वास्थ्य मन्त्रालय
- श्रम तथा रोजगार मन्त्रालय
- सामान्य प्रशासन मन्त्रालय
- भूमिसुधार तथा व्यवस्था मन्त्रालय
- शिक्षा मन्त्रालय
- वन तथा भूसंरक्षण मन्त्रालय
- उद्योग मन्त्रालय
- कृषि विकास मन्त्रालय
- पशु विकास मन्त्रालय
- सहकारी तथा गरिबी निवारण मन्त्रालय
- युवा तथा खेलकुद मन्त्रालय
- विज्ञान तथा प्रविधि मन्त्रालय
- वातावरण तथा जनसंख्या मन्त्रालय
- महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
- सरसफाइ तथा खानेपानी मन्त्रालय
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
समाचार
[सम्पादन गर्नुहोस्]- आज मिति 3 जुन 2007 का दिन यो आयोजना सुरू भयो।