"मेन्सेविकहरू" का संशोधनहरू बिचको अन्तर
सा robot Adding: ar, ca, cs, da, de, eo, es, eu, fr, he, id, it, ja, ko, nl, nn, no, pl, pt, ro, ru, sk, sv, tr |
|||
पङ्क्ति ५: | पङ्क्ति ५: | ||
[[Category:सामाजिक-जनवादी दलहरू]] |
[[Category:सामाजिक-जनवादी दलहरू]] |
||
[[Category:रुसमा राजनैतिक दलहरू]] |
[[Category:रुसमा राजनैतिक दलहरू]] |
||
⚫ | |||
[[Category:अक्टुबर क्रान्ति]] |
[[Category:अक्टुबर क्रान्ति]] |
||
[[Category:मेन्सेविकहरू|*]] |
[[Category:मेन्सेविकहरू|*]] |
||
[[ar:المونشفيك]] |
|||
[[ca:Menxevic]] |
|||
[[cs:Menševici]] |
|||
[[da:Mensjevik]] |
|||
[[de:Menschewiki]] |
|||
⚫ | |||
[[eo:Menŝeviko]] |
|||
[[es:Menchevique]] |
|||
[[eu:Mentxevike]] |
|||
[[fr:Menchevik]] |
|||
[[he:מנשביקים]] |
|||
[[id:Menshevik]] |
|||
[[it:Menscevismo]] |
|||
[[ja:メンシェヴィキ]] |
|||
[[ko:멘셰비키]] |
|||
[[nl:Mensjewiek]] |
|||
[[nn:Mensjevik]] |
|||
[[no:Mensjevikene]] |
|||
[[pl:Mienszewicy]] |
|||
[[pt:Menchevique]] |
|||
[[ro:Menşevic]] |
|||
[[ru:Меньшевик]] |
|||
[[sk:Menševizmus]] |
|||
[[sv:Mensjevik]] |
|||
[[tr:Menşevik]] |
१८:५२, १९ अगस्ट २००८ जस्तै गरी पुनरावलोकन
मेन्सेविकहरू - रुसी सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा । सन् १९०३ मा सम्पन्न भएको रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशनमा गठित । पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा लेनिनवादीहरूले बहुमत पाए र बोल्सेविक भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए । मेन्सेविकहरू पार्टीको, क्रान्तिकारी कार्यक्रमको, क्रान्तिमा सर्वहाराको नेतृत्वदायीमा भूमिका, मजदुरवर्ग र किसानहरूबीचको एकताको विरोध गर्थ र उदारवादी बुर्जुवावर्गसँग सम्झौता गर्न चाहन्थे । सन् १९०५-१९०७ को क्रान्तिको पराजयपछि मेन्सेविकहरूले सर्वहारावर्गको भूमिगत क्रान्तिकारी पार्टीविघटन गराउने प्रयास गरे । जनवरी १९१२ मा छैंठौं अखिल रसियाली पार्टी सम्मेलनले मेन्सेविक विघटनवादीहरूलाई रसियाली सामाजिक-जनवादी मजदुर पार्टीबाट निष्कासित गर्यो । सन् १९१७ मा मेन्सेविक प्रतिनिधिहरू अस्थायी बुर्जुवा सरकारमा सम्मिलित थिए, अक्टुबर समाजवादी क्रान्तिको विजयपछि, मेन्सेविकहरूले अन्य प्रतिक्रान्तिकारी पार्टीहरूसँग मिलेर सोभियत सत्ता विरुद्ध संघर्ष गरे ।[१]
स्रोतहरू
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ९९-१००