"नोबेल पुरस्कार" का संशोधनहरू बिचको अन्तर
सा r2.7.2+) (रोबोट ले थप्दै: li:Nobelpries |
सा spelling check, replaced: फ़ → फ (2) |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[चित्र:AlfredNobel adjusted.jpg|thumb|[[अल्फ्रेड नोबेल]]]] |
[[चित्र:AlfredNobel adjusted.jpg|thumb|[[अल्फ्रेड नोबेल]]]] |
||
[[नोबेल फाउंडेशन]] द्वारा [[स्वीडेन]]का वैज्ञानिक [[अल्फ्रेड नोबेल]]को स्मरणमा सन् १९०१मा सुरु गरिएको यो पुरस्कार शांति, साहित्य, भौतिकी, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रका क्षेत्रमा विश्वको सर्वोच्च पुरस्कार है। |
[[नोबेल फाउंडेशन]] द्वारा [[स्वीडेन]]का वैज्ञानिक [[अल्फ्रेड नोबेल]]को स्मरणमा सन् १९०१मा सुरु गरिएको यो पुरस्कार शांति, साहित्य, भौतिकी, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रका क्षेत्रमा विश्वको सर्वोच्च पुरस्कार है। |
||
यो पुरस्कारको रूपमा प्रशस्ति-पत्रको साथमा डलर १४,००,०००(चौध लाख डलर) प्रदान गरिन्छ| अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७मा गरेको [[डायनामाइट]]को आविष्कार पनि हो| नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पूरै ज्ञान थियो| डिसेम्बर १८९६मा उनको मृत्यु हुन अघि आफ्नो अपार सम्पत्तिको एक अंश एउटा ट्रस्टको लागि सुरक्षित राखिदिए| उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक साल मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मानित गरिन्छ| यो सम्पत्ति [[स्वीडिश बैंक]]मा राखिएको र ब्याजले नोबेल फाउँडेशनद्वारा प्रत्येक वर्ष शांति, साहित्य, भौतिकी, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ| नोबेल |
यो पुरस्कारको रूपमा प्रशस्ति-पत्रको साथमा डलर १४,००,०००(चौध लाख डलर) प्रदान गरिन्छ| अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७मा गरेको [[डायनामाइट]]को आविष्कार पनि हो| नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पूरै ज्ञान थियो| डिसेम्बर १८९६मा उनको मृत्यु हुन अघि आफ्नो अपार सम्पत्तिको एक अंश एउटा ट्रस्टको लागि सुरक्षित राखिदिए| उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक साल मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मानित गरिन्छ| यो सम्पत्ति [[स्वीडिश बैंक]]मा राखिएको र ब्याजले नोबेल फाउँडेशनद्वारा प्रत्येक वर्ष शांति, साहित्य, भौतिकी, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ| नोबेल फाउंडेशनको स्थापना २९ जून १९००को भएको र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो। अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो| पहिलो नोबेल शांति पुरस्कार १९०१मा रेड क्रसका संस्थापक [[ज्यां हैरी दुनांत]] र [[फ्रेंच पीस सोसाइटी]]का संस्थापक अध्यक्ष [[फ्रेडरिक पैसी]]लाई संयुक्त रूपमा दिइयो। |
||
{{main|नोबेल पुरस्कार विजेताहरूको सूची}} |
{{main|नोबेल पुरस्कार विजेताहरूको सूची}} |
||
पङ्क्ति ११: | पङ्क्ति ११: | ||
* [[एबेल पुरस्कार]] |
* [[एबेल पुरस्कार]] |
||
⚫ | |||
[[श्रेणी:पुरस्कार]] |
[[श्रेणी:पुरस्कार]] |
||
[[श्रेणी:पुरस्कारहरू]] |
[[श्रेणी:पुरस्कारहरू]] |
||
⚫ | |||
[[af:Nobelprys]] |
[[af:Nobelprys]] |
||
[[als:Nobelpreis]] |
[[als:Nobelpreis]] |
२३:२२, १८ नोभेम्बर २०१२ जस्तै गरी पुनरावलोकन
नोबेल फाउंडेशन द्वारा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१मा सुरु गरिएको यो पुरस्कार शांति, साहित्य, भौतिकी, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रका क्षेत्रमा विश्वको सर्वोच्च पुरस्कार है। यो पुरस्कारको रूपमा प्रशस्ति-पत्रको साथमा डलर १४,००,०००(चौध लाख डलर) प्रदान गरिन्छ| अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७मा गरेको डायनामाइटको आविष्कार पनि हो| नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पूरै ज्ञान थियो| डिसेम्बर १८९६मा उनको मृत्यु हुन अघि आफ्नो अपार सम्पत्तिको एक अंश एउटा ट्रस्टको लागि सुरक्षित राखिदिए| उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक साल मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मानित गरिन्छ| यो सम्पत्ति स्वीडिश बैंकमा राखिएको र ब्याजले नोबेल फाउँडेशनद्वारा प्रत्येक वर्ष शांति, साहित्य, भौतिकी, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ| नोबेल फाउंडेशनको स्थापना २९ जून १९००को भएको र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो। अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो| पहिलो नोबेल शांति पुरस्कार १९०१मा रेड क्रसका संस्थापक ज्यां हैरी दुनांत र फ्रेंच पीस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइयो।