"उपन्यास" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९: पङ्क्ति ९:
=== उपन्याका तत्त्वहरू ===
=== उपन्याका तत्त्वहरू ===


उपन्यासको तत्वको बारेमा विद्वानहरुका आ-आफ्नै मत छन् तथापि निम्न लिखित तत्वहरूका बारेमा सवै सहमत छन्।

१ कथावस्तु
२ पात्र/चरित्र चित्रण
३ परिवेश
४ भाषा शैली
५ दृष्टिविन्दु
६शीर्षक
७ बिम्व प्रतिक
८ उद्देश्य


{{ठुटो}}
{{ठुटो}}

२३:२५, ३ अगस्ट २०१९ जस्तै गरी पुनरावलोकन

उपन्यास साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये याे नवीन तथा सशक्त विधा हाे । उपन्यास शब्दकाे व्युत्पत्ति उप+नि+अस+अ बाट भएकाे मानिन्छ । यसकाे अर्थ हुन्छ नजिक राख्नु । अङ्ग्रेजीमा उपन्यासलार्इ novel भनिन्छ ।

संस्कृत शब्दकाे याेगबाट उपन्यास शब्दकाे व्युत्पत्ति भएकाे मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएकाे पाउन सकिंदैन ।

उपन्यासकाे स्वरूप

उपन्यासकाे वर्गीकरण

उपन्याका तत्त्वहरू

उपन्यासको तत्वको बारेमा विद्वानहरुका आ-आफ्नै मत छन् तथापि निम्न लिखित तत्वहरूका बारेमा सवै सहमत छन्। १ कथावस्तु २ पात्र/चरित्र चित्रण ३ परिवेश ४ भाषा शैली ५ दृष्टिविन्दु ६शीर्षक ७ बिम्व प्रतिक ८ उद्देश्य