"उपन्यास" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १: पङ्क्ति १:
'''उपन्यास''' साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये याे नवीन तथा सशक्त विधा हाे । उपन्यास शब्दकाे व्युत्पत्ति ''उप+नि+अस+अ'' बाट भएकाे मानिन्छ । यसकाे अर्थ हुन्छ ''नजिक राख्नु'' । अङ्ग्रेजीमा उपन्यासलार्इ novel भनिन्छ ।
'''उपन्यास''' साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये याे नवीन तथा सशक्त विधा हाे । उपन्यास शब्दकाे व्युत्पत्ति ''उप+नि+अस+अ''बाट भएकाे मानिन्छ । यसकाे अर्थ हुन्छ ''नजिक राख्नु'' । अङ्ग्रेजीमा उपन्यासलार्इ novel भनिन्छ ।


संस्कृत शब्दकाे याेगबाट उपन्यास शब्दकाे व्युत्पत्ति भएकाे मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएकाे पाउन सकिंदैन ।
संस्कृत शब्दकाे याेगबाट उपन्यास शब्दकाे व्युत्पत्ति भएकाे मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएकाे पाउन सकिंदैन ।

१७:१२, ३१ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

उपन्यास साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये याे नवीन तथा सशक्त विधा हाे । उपन्यास शब्दकाे व्युत्पत्ति उप+नि+अस+अबाट भएकाे मानिन्छ । यसकाे अर्थ हुन्छ नजिक राख्नु । अङ्ग्रेजीमा उपन्यासलार्इ novel भनिन्छ ।

संस्कृत शब्दकाे याेगबाट उपन्यास शब्दकाे व्युत्पत्ति भएकाे मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएकाे पाउन सकिंदैन ।

उपन्यासकाे स्वरूप

उपन्यासकाे वर्गीकरण

उपन्याका तत्त्वहरू

उपन्यासको तत्वको बारेमा विद्वानहरुका आ-आफ्नै मत छन् तथापि निम्न लिखित तत्वहरूका बारेमा सवै सहमत छन्। १ कथावस्तु २ पात्र/चरित्र चित्रण ३ परिवेश ४ भाषा शैली ५ दृष्टिविन्दु ६शीर्षक ७ बिम्व प्रतिक ८ उद्देश्य