शक्ति कपूर
शक्ति कपूर | |
---|---|
![]() | |
जन्म | सुनिल शिकन्दरलाल कपूर ३ सेप्टेम्बर १९५२[१] दिल्ली, भारत |
पेशा | अभिनेता, हास्यकलाकार |
कार्यकाल | १९७४ देखि हालसम्म |
उचाइ | ५ फिट ९ इन्च |
जीवनसाथी | शिभान्गी कपूर ( वि १९८२) |
सन्तान | शिधान्त कपूर श्रद्धा कपूर |
शक्ति कपूर (जन्मनाम: सुनिल शिकन्दरलाल कपूर, ३ सेप्टेम्बर १९५२)[३] एक भारतीय अभिनेता हुन् उनी बलिवुडको प्रख्यात खलनायक तथा हास्यकलाकार हुन् । उनले आफ्नो पेशागत जीवनमा ७०० भन्दा बढि चलचित्रहरूमा भूमिका निभाएका छन् । [४][४][५] सन् १९८० हरू र १९९० हरूमा उनले अभिनेता कादर खानसँग हास्य जोडि तथा खल जोडिको रूपमा १०० भन्दा बढि चलचित्र खेलेका थिए । [६] उनि भारतिय टेलिचलचित्र कार्यक्रम बिग बोसको सहभागि पनि हुन् ।
प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]
शक्ति कपूर दिल्लीमा पन्जाबि परिबारमा जन्मिएका थिए । उनको बुबाले नयाँ दिल्लीको कोनन्ड प्लेसमा लुगा सिलाउने पसल चलाउथे । उनले सुनिल कपूर नाम खल भुमिकाको लागि कमजोर हुने सोचेर आफ्नो नाम शक्ति कपूर राखेका थिए । [७]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Anubha Sawhney (३ अगस्ट २००३), "Shakti Kapoor: The role of a lifetime", The Times of India, अन्तिम पहुँच २४ अप्रिल २०१६।
- ↑ Nair, Kalpana (१७ जुलाई २०१५), "Beti Bachao: Shakti Kapoor wants Shraddha married in 3 years", Firstpost, अन्तिम पहुँच २४ अप्रिल २०१६।
- ↑ Anubha Sawhney (3 August 2003).
- ↑ ४.० ४.१ Sharma, Isha (२९ जुन २०१५), "5 Reasons Shakti Kapoor Is The Complete Rockstar He Is", Indiatimes, अन्तिम पहुँच २७ मे २०१६।
- ↑ "Shakti Kapoor Films", Bollywood Hungama, अन्तिम पहुँच २७ मे २०१६।
- ↑ "'Girls called me the sexiest villain'", Rediff, जुलाई १६, २०१५, अन्तिम पहुँच २४ अप्रिल २०१६।
- ↑ Himanshi Phanda (२१ जुन २०१५), "I tell my children not to kill themselves and their talent by over working: Shakti Kapoor", IBN, अन्तिम पहुँच २४ अप्रिल २०१६।