सरुवा रोग
(सरुवा रोग चिकित्सा बाट पठाईएको)
Jump to navigation
Jump to search
चिकित्सा विज्ञानमा सरुवा रोग भन्नाले रोगी व्यक्तिबाट स्वास्थ व्यक्तिमा सर्ने रोगहरू भन्ने बुझाउँछ। दुषित हावा, पानी, दिशा-पिसाब, सर-सफाइको कमि र अन्य कारणहरूले सरुवा रोग सार्न मदत गर्छन्।