हटमेल
Jump to navigation
Jump to search
हटमेल माइक्रोसफ्ट संस्थाको ईन्टरनेट ईमेल सेवा हो। यो ईमेल सेवा याहुँ संस्था को याहुँ मेल र गूगल संस्थाको जीमेल सेवा को प्रतिस्पर्धी हो। यो सेवा प्रर्योग गर्न सर्वसाधारणले पैसा तर्नुपर्देन अर्थात यो सेवा हाल नि:शुल्क छ।
इतिहास[सम्पादन गर्ने]
यस्को विकास शबिर भाटिया र ज्याक स्मिथले गरेका थिए। उनीहरूले सन् १९९६ को जुलाईमा सर्वसाधारणको प्रर्योगका लागि पहिलो पल्ट ईन्टरनेटमा सार्वजनिक गरे। सन् १९९७ मा यसलाई माइक्रोसफ्टले किन्यो। आहिले यसको नाम परिवर्तन गरी विन्डोज लाईभ हटमेल बनाइएको छ।
आकार[सम्पादन गर्ने]
अहिले यसको रेकर्ड गर्ने क्षमता ५ गिगाबाइटबाट बढ्दै छ।
यो लेख कुनै पनि श्रेणीसँग जोडिएको छैन। कृपया यस लेखमा उचित श्रेणी जोडेर सहायता गर्नुहोस्। |