सामग्रीमा जानुहोस्

हाइपोथाइरोडिजम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हाइपोथाइरोडिजम्बाट अनुप्रेषित)

हाइपोथाइरोडिजम् थाइराइड हर्मोनको कमिले हुने बिल्कुलै साधारण खालको रोग हो। थाइराइड हर्मोन मानव सरीरको घाँटिमा हुने यहि(थाइराइड) नामको ग्रन्थिले उत्पादन गर्दछ र सरीरमा पठाउँछ। यो हर्मोनले सरीरका सबै कोषमा असर गर्छ र हाइपोथाइरोडिजमका लक्षण देखिनबाट जोगाउँछ। अर्थात मानव शरीरको थाइरोइड गन्थीले उत्पादन गर्ने थाइरोइड हर्मोन(टि फोर र टि थ्री हर्मोन)को कमीले गर्दा देखिने अवस्था वा रोगलाई हाइपोथाइरोडिजम् भनिन्छ।

  • थकान
  • कमजोरी
  • शरीर गलेको महशुस हुने
  • स्मरण शक्तिमा कमि
  • अनिन्द्रा
  • मुड तलमाथि हुने
  • स्रवण शक्तिमा ह्रास
  • तौल बढ्ने
  • ३ बजे बेलुकिको थकान
  • निद्रा बिग्रने
  • नङ टुट्ने, खुइलिने
  • जोर्नी र मासु दुख्ने
  • कपाल खस्ने
  • कब्जियत
  • महिनावारि मा गडबडि, रगत कम वा बढी जाने
  • चिसो सहन नसक्ने, बढि चिसो लाग्ने
  • शरीरको तापक्रम कम हुने
  • जिउ झमझमाउने
  • कोमा
  • कपाल र आखीभौ पातलो हुने
  • जिउ सुनिएको हुने, सुजन
  • आखाको रोग
  • स्वरमा परिवर्तन
  • मुटुको चाल कम हुनु
  • खुट्टा सुन्निएको
  • जिउ चिसो हुने
  • मानसिक समस्या
  • सुस्त चाल
  • डर अनुभव

हाइपोथाइरोडिजमको उपचार

[सम्पादन गर्नुहोस्]

हाइपोथाइरोडिजमको उपचारको तरिका पनि सरल छ। यसको उपचारको लागि तलका उपाय गर्न सकिन्छ।

  1. १.० १.१ भएमा?, थाईराइड भनेको के हो? के हुन्छ कम वा बढि (२०२३-०६-१६), "थाईराइड भनेको के हो? के हुन्छ कम वा बढि भएमा?", Dr Chaitanya Joshi: Stay healthy tips- chaitanya.com.np- Talk with your Dr Heart 💓 डा चैतन्य जोशी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-१६