सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:आर्यश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आर्यश नेपाली कविताका नयाँ पुस्ताका सशत्त हस्ताक्षर हुन् । आर्यश नामबाट नेपाली कविता क्षेत्रमा लोकप्रिय रहेका उनको पूरा नाम आर्यश शर्मा घिमिरे हो । विं स. २०८० सालमा आफ्नो " अशान्त महासागर" कविता सङ्ग्रह मार्फत नेपालमा मुद्रण संस्करण बिना नै विधुतीय पुस्तक (इबुक) को पहिलो अवधारणा र प्रयोग गएका थिए । उनका कविताहरुमा बिद्रोहचेत , जिन्दगीको अर्थबोधी बिम्बहरु पाइन्छ । बिद्रोह चेतलाई पनि कोमल लयात्मक र प्रवाहत्मक तरिकाले सवेंदी लेखनशैली उनको कलमको विशेषता हो ।


आर्यश

https://sahityapost.com/top-news/119740/