प्रयोगकर्ता:बुद्धि तिमल्सिना
व्यक्तिगत विवरण
नाम : बुद्धि तिमल्सिना
बुबाको नाम : पीताम्बर तिमल्सिना
आमाको नाम : सीताकुमारी तिमल्सिना
जन्ममिति : २०३३ चैत्र १३
स्थायी ठेगाना : बलेफी गाउँपालिका वडा नं. ४, सिन्धुपाल्चोक[१]
हालको ठेगाना : काठमाडौँ महानगरपालिका- ३, कान्तिमार्ग, महाराजगन्ज
इ-मेल : buddhitimalsina16@gmail.com
शिक्षा : स्नातक, नेपाली (त्रिभुवन विश्वविद्यालय)
- सिनियर डिप्लोमा इन् तबला (प्रयाग सङ्गीत समिति, इलाहावाद )
प्रवीणता प्रमाणपत्र तह : (त्रि.वि., पशुपति बहुमुखी क्याम्पस) चावहिल, काठमाडाैँ
एस.एल.सी. : (जाल्पा मा.वि., कोठे, सिन्धुपाल्चोक)
नि.मा.वि. शिक्षा : श्री जाल्पादेवी निम्नमाध्यमिक विद्यालय, (बिन्जेल, सिन्धुपाल्चोक
प्रारम्भिक शिक्षा : फलाटेदेवी प्राथमिक विद्यालय, फुल्पिङ्डाँडा, अदमारा, सिन्धुपाल्चोक
प्रशासनिक अनुभव
> नेपाल प्रज्ञा-प्रतिष्ठान, कलाकौशल विभाग, नेपाल ललितकला संस्था (नाफा) नक्साल, काठमाडौँ (१४ वर्ष)
> नेपाल प्रज्ञा-प्रतिष्ठान, योजना तथा कार्यक्रम महाशाखा कमलादी, काठमाडौँ (१२ वर्ष)
> नर्सरी व्यवसायी संघ नेपाल, सचिवालय प्रमुख
> अरनिकाे बसपार्क प्रालि, प्रमुख कार्यकारी अधिकृत
संलग्नता
■ नेपाल प्रज्ञा-प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङ्घ (अध्यक्ष) ४ वर्ष
■ नेपाल सांस्कृतिक पेशाकर्मी सङ्घ राष्ट्रिय समिति (सचिव) ३ वर्ष
■ प्रजातान्त्रिक पेशाकर्मी प्रतिभा प्रतिष्ठान (सचिव) ४ वर्ष
■ जनजागृति युवा क्लव, सिन्धुपाल्चोक (अध्यक्ष) ४ वर्ष
■ जालपादेवी उच्च माध्यमिक विद्यालय (संचालक समिति सदस्य) ३ वर्ष
■ नाट्यश्वर कलाकेन्द्र, जोरपाटी काठमाडौँ (सल्लाहकार) ३ वर्ष
■ नेपाल विद्यार्थी सङ्घ, जाल्पा मा.वि. (संस्थापक अध्यक्ष) २०४६
■ नेपाल तरुण दल, फुल्पिङ्डाँडा इकाई, सिन्धुपाल्चोक (सहसचिव) ४ वर्ष
■ नेपाली काङ्ग्रेस, सिन्धुपाल्चोक क्षेत्र नं. १ (कार्यसमिति सदस्य) ४ वर्ष
■ नेपाली काङ्ग्रेस, सिन्धुपाल्चोक क्षेत्र नं. १ (क्षेत्रीय प्रतिनिधि) हाल
■ उम्मेदवार नेपाली काङ्ग्रेस चौधौं महाधिवेशन, प्रदेश महाधिवेशन प्रतिनिधि २०७८ (प्रत्यासी)
■ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (आजीवन सदस्य )
साङ्गीतिक योगदान
- लोकगीत एल्बम : राम्री हुन्थेँ चट्टै ( गायिका राधिका हमालका साथमा गायन)
- हृदयको आँसु (भूकम्पको पीडालाई समेटिएको लोकगीत गायन)
- सम्झना दिनदिन (लोकगीत गायन)
- मुक्तिनाथ जाउँला (भजन गायन)
साथै विभिन्न राष्ट्रिय कार्यक्रमहरूमा गीत, गजल, कविता र
भजन प्रस्तुति
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्य, कला, संस्कृतिसम्बन्धी धेरै कार्यक्रमहरूमा उद्घोषकका रूपमा भूमिका निर्वाह गरेको
प्रकाशित रचना
राष्ट्रिय दैनिक, साप्ताहिक पत्रपत्रिका तथा अनलाइनहरूमा कविता, गीत, गजल, भजन आदि रचनाहरू प्रकाशन भएको
प्रकाशोन्मुख कृति
बुद्धिविलोचन (छन्दकविता सङ्ग्रह), गीत सङ्ग्रह, गजल सङ्ग्रह, लघुकथा सङ्ग्रह
सम्मान तथा पुरस्कार
>स्वर्ण पदक- शास्त्रीय सङ्गीत (तबला), कलानिधि सङ्गीत महाविद्यालय, ललितपुर, २०६८
> प्रज्ञा दीर्घसेवा पदक- नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडौँ
> प्रथम पुरस्कार- अन्तरविद्यालय कविता प्रतियोगिता, सिन्धुपाल्चोक (२०४६)
प्रथम पुरस्कार- जनजागृति युवा क्लवद्वारा आयोजित कविता प्रतियोगिता, (२०५३)
साथै साहित्यिक एवम् सांस्कृतिक कार्यक्रमहरूको संयोजन तथा सहभागिताको प्रमाणपत्र प्राप्त
- ↑ बुद्धि तिमल्सिना