सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:हेल्लो नेपाल कोरिया डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

http://hellonepalkorea.com/index.php हेल्लो नेपाल कोरिया डट कम पाठकहरुको सामूहिक सहभागितालाई आधार बनाई संचालनमा आएको अनलाइन खबर पत्रिका हो । नेपाल, दक्षिण कोरिया अनि विश्वभरि छरिएका नेपालीहरु बीचमा साथै नेपाल तथा दक्षिण कोरिया लगायतका अन्य देशहरुबीचमा निष्पक्ष समाचार, उपयोगी सूचना र स्वस्थ्य मनोरन्जन आदान प्रदान गरी आपसी सदभाव र सत्कर्मलाई मलजल गर्नु यसको मूल मन्त्र तथा आदर्श हो ।