अन्टार्क्टिक महासागर
स्वरूप
अन्टार्क्टिक महासागर वा दक्षिणी महासागर अन्टार्क्टिका महादेश वरीपरीको महासागर हो। यो महासागर प्रशान्त तथा आन्ध्र महासागर सँग जोडिएर पृथ्वीको दक्षिणी भागमा दक्षिणी ध्रुवको वरपर फैलिएको छ। त्यसकारण यस महादेशलाई दक्षिणी ध्रुवको महासागर पनि भनिन्छ। यो चौथो ठूलो महासागर हो। यसको क्षेत्रफल २,४४,००,००० वर्ग कि. मी.(७८,४८००० वर्ग माइल) रहेको छ। यसको औसत गहिराइ २४०० मीटर रहेको छ। सर्वाधिक गहिरो भाग साउथ स्यान्डविच टेञ्च ७२३६ मीटर रहेको छ।
विकिमिडिया कमन्समा अन्टार्क्टिक महासागर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।