सामग्रीमा जानुहोस्

कला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानिस को विभिन्न स्तरको व्यहार उनीहरूको काल्पनिक तथा व्वसायिक सिपबाट श्रृजना गरिएका सन्दर्भ तथा बस्तुहरूलाई "कला" भनिन्छ। आफुले जानेको सिपलाई कला भनिन्छ । आफूलाई रहेका सीपहरु लाई प्रस्तुत गर्न कला हो।

"https://ne.wikipedia.org/w/index.php?title=कला&oldid=1040554" बाट अनुप्रेषित