गोविन्द नारायण
स्वरूप
गोविन्द नारायण, आईसीएस (५ मे १९१६-३ अप्रिल २०१२) एक भारतीय निजामती कर्मचारी थिए जो कर्नाटकको ८ औँ गभर्नर थिए।
उनले वि.सं. २००७ देखि २०११ सम्म नेपालका राजा त्रिभुवनका सल्लाहकार र सचिवको रूपमा पनि काम गरे।