घनत्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै पदार्थको एकाइ आयतनमा हुने पिण्डलाई त्यस पदार्थको घनत्व भनिन्छ ।
परिभाषा अनुसार, घनत्व(d) = पिण्ड(m)/आयतन(v)
घनत्वको एसआइ (SI) एकाइ किलोग्राम प्रति घनमिटर (Kg/m) हुन्छ । घनत्वको सिजिएस (CGS) एकाइ ग्राम प्रति घनसेन्टिमिटर (gm/cm) हो ।