सामग्रीमा जानुहोस्

डायोड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Figure 1: Closeup of a diode, showing the square shaped semiconductor crystal (black object on left).
Figure 2: Various semiconductor diodes. Bottom: A bridge rectifier. In most diodes, a white or black painted band identifies the cathode terminal, that is, the terminal that conventional current flows out of when the diode is conducting.
Figure 3: Structure of a vacuum tube diode. The filament may be bare, or more commonly (as shown here), embedded within and insulated from an enclosing cathode

डायोड (En:diode) दुई ओटा टर्मिनल भएको इलोक्ट्रोनिक्स कम्पोनेन्ट हो । यसले एक दिशामा मात्र विद्युत प्रवाह गर्छ र अर्को दिशामा असिमित (उच्च)प्रतिरोध प्रस्तुत गर्छ ।

धेरै प्रयोगहरू मध्ये, डायोडहरू रेक्टिफायरहरूमा प्रयोग हुन्छ जसबाट अल्टरनेटिङ करेन्ट लाई डिसी करेन्टमा परिवर्तन गरिन्छ।

  • रेडियो डिमोड्युलेसन
  • शक्ति रूपान्तरण
  • रिभर्स भोल्टेज सुरक्षा
  • ओभर-भोल्टेज सुरक्षा
  • लजिक गेट
  • आयनाइजिङ विकिरण डिटेक्टरहरू
  • तापक्रम मापन
  • करेन्ट स्टीयरिङ
  • वेभफर्म क्लिपर
    • क्ल्याम्पर
    • कम्प्युटिङ एक्सपोनेन्सियल र लोगारिदम


यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]