पारलैङ्गिक हर्मोन थेरापि (स्त्रीलिङ्गीबाट पुलिङ्गी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पारलैङ्गिक हर्मोन थेरापि (स्त्रीलिङ्गीबाट पुलिङ्गी) भन्नाले पारलैङ्गिक पुरुषहरूले गर्ने हर्मोन प्रतिस्थापन थेरापि हो । यो थेरापि कतिपय अन्तरलिङ्गी व्यक्तिहरूले पनि गर्ने गरेका छन् । यो थेरापि गर्नुको उद्देश्य आफूले इच्छाएको लिङ्गको शारीरिक विशेषताहरूमा आफ्नो शरीरलाई विकास वा परिवर्तन गर्नका निम्ति हो । यस थेरापिले किशोरावस्थामा भएका कतिपय परिवर्तनहरूलाई परिवर्तन नगर्न सक्छ जसका लागि शल्यक्रियाहरू आवश्यक हुन सक्छ । पुस्त्रीलिङ्गीबाट पुलिङ्गी हर्मोन थेरापिमा मुख्यतः टेस्टेस्टेरोन हर्मोन प्रदान गर्ने गरिन्छ । [१]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Hembree, W.C. (सेप्टेम्बर २००९), "Endocrine Treatment of Transsexual Persons: An Endocrine Society Clinical Practice Guideline", Journal of Clinical Endocrinology & Metabolism, पृ: १८, मूलबाट २०१४-०३-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १३, २०१४