सामग्रीमा जानुहोस्

मार्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मार्दी हिमाल नेपालको अन्नपूर्ण क्षेत्रको धेरै प्रख्यात माछापुचारे मुनि रहेको ५,५८७-मिटर (१८,३३० फिट) चुचुरो हो। यो नेपालको गण्डकी प्रदेश म्यादगी जिल्लाको अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्दछ। []

  1. Alliance, Treks, "मार्दी हिमाल", मार्दी हिमाल