"रोबर्ट कोच" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎स्रोतहरू: Correction, removed uncategorised tag using AWB
→‎स्रोतहरू: Correction, added uncategorised tag using AWB
पङ्क्ति २२: पङ्क्ति २२:
== स्रोतहरू ==
== स्रोतहरू ==
{{reflist}}
{{reflist}}

{{Uncategorized|date=सेप्टेम्बर २०१२}}


[[af:Robert Koch]]
[[af:Robert Koch]]

१८:५८, १३ सेप्टेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

रोबर्ट कोच

हेन्-रिक् हर्मन् रोबर्ट कोच(Heinrich Herman Robert Koch )को जन्म सन् ११ डिसेम्बर १८४३ र मृत्यु सन् २७ मे १९१०मा भएको हो| उनको जन्म क्लाउस्ठल, हनोवर अधिराज्यमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ (chemist) हुन्| रोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनका प्रयोगहरूले रोगका जीवाणु सिद्धान्तलाई सहयोग पुरयाए| उनलाई जीवाणु तत्त्वका तीन संस्थापक मध्येमा गणना गरिन्छ, जस मध्ये अरु दुइजना हुन्- फर्डिनान्ड् चो-न र लोइस पास्चर| उनले औषधि विज्ञानमा सन् १९०५मा नोबेल पुरस्कार प्रदान गरियो|

प्रारम्भिक जीवन

कार्य

रोगाणुका सिद्धान्त

पुरस्कार

स्रोतहरू