"मार्क जुकरवर्ग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: km:ម៉ាកហ្សុកឃឺបឺក
सा r2.7.2) (रोबॉट: gu:માર્ક ઝુકરબર્ગ की जगह gu:માર્ક ઝકરબર્ગ जोड़ रहा है
पङ्क्ति ५८: पङ्क्ति ५८:
[[fr:Mark Zuckerberg]]
[[fr:Mark Zuckerberg]]
[[gl:Mark Zuckerberg]]
[[gl:Mark Zuckerberg]]
[[gu:માર્ક ઝુકરબર્ગ]]
[[gu:માર્ક ઝકરબર્ગ]]
[[he:מארק צוקרברג]]
[[he:מארק צוקרברג]]
[[hi:मार्क ज़ुकेरबर्ग]]
[[hi:मार्क ज़ुकेरबर्ग]]

००:३२, १५ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

Mark Zuckerberg
Zuckerberg at the 37th G8 summit in 2011.
जन्ममार्क एलिअट जुकरवर्ग
(1984-05-14) मे १४, १९८४ (उमेर ३९)[१]
White Plains, New York, U.S.
वासस्थानPalo Alto, California[२]
जातीयताJewish
मातृ शिक्षाप्रतिष्ठानHarvard University (dropped out in 2004)
पेशाCEO/President of Facebook
(24% shareholder in 2010)[३]
चिनारीको कारणCo-founding Facebook in 2004; becoming world's youngest billionaire as of 2008[४]
जम्मा सम्पतिवृद्धि US$13.5 billion (2011)[५]
आफन्तRandi, Donna and Arielle (sisters)
पुरस्कारTIME Person of the Year 2010
वेबसाइटFacebook.com/MarkZuckerberg

फेसबुक नामक सामाजिक सञ्जाल का परिकल्पनाकार २६ वर्षीय (सन २०१० मा) यी अमेरिकी युवा विश्वका सबैभन्दा कम उमेरका अर्बपति हुन् । उनीसँग अहिले नै सात अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । जुन ५० खर्ब नेपाली रूपैयाँभन्दा बढी हो । फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्तिमा पनि वृद्धि हुँदै जानेछ । अहिले फेसबुकमा आफ्नो एकाउन्ट खोल्ने व्यक्तिहरूको संख्या ५० करोड नाघेको छ । विश्वभर एकसाथ ९ करोडभन्दा बढी व्यक्ति यो सोसियल नेटवर्कसँग जोडिएका हुन्छन् ।

फेसबुकको यही लोकप्रियतालाई ध्यानमा राख्दै टाइम म्यागाजिनले यो वर्ष मार्कलाई वर्ष व्यक्तित्व २०१०को सम्मान दिएको छ । उक्त म्यागजिनले यति कम उमेरका व्यक्तिलाई यस्तो पद विरलै दिएको छ । यसअघि १९२७मा अमेरिकी विमान चालक चाल्न लिन्डवर्ग तथा १९५२मा बि्रटेनकी महारानी एलिजाबेथ द्वितीयलाई कम उमेरमै वर्ष व्यक्तित्व घोषणा गरिएको थियो । विमान चालक तथा बेलायती महारानी दुवै उक्त सम्मान पाउँदा २६ वर्षका थिए ।

सन् २००४मा हावर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए । केही साथीको सहयोगमा खुलेको यो साइटका लागि काम गर्ने कर्मचारीको संख्या अहिले १ हजार ७ सय छ । सबैभन्दा रमाइलो कुरा यो साइटमा काम गर्ने अधिकांश कर्मचारी उनीभन्दा बढी उमेरका छन् । साइटलाई विवादरहित एवं लोकप्रिय बनाउन जुबेरवर्गले ११ जना विशेषज्ञ राखेका छन् ।

सन्दर्भ सामाग्रीहरू

  1. Pilkington, Ed (मार्च १०, २०११), "Forbes rich list: Facebook six stake their claims", The Guardian (UK), अन्तिम पहुँच मार्च ३०, २०११ 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named NEWYORKER2010
  3. David Kirkpatrick, The Facebook Effect, पृ: ३२२। 
  4. Kroll, Luisa, सम्पादक (मार्च ५, २००८), In Pictures: Youngest Billionaires: Mark Zuckerberg, U.S.: Age 23: $1.5 billion, self-made, Forbes 
  5. "Mark Zuckerberg", Forbes, मार्च २०११, अन्तिम पहुँच मार्च १०, २०११