"विकिपिडिया:विकिथन-८" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ३१: पङ्क्ति ३१:
== कसले भाग लिन पाउने? ==
== कसले भाग लिन पाउने? ==


== विकिथनमा के गरिन्छ? ==
== विकिथनमा के गरिन्छ? ==
* धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
* लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
* लेखहरूलाई स्तरीकरण गरिन्छ।
* तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।


== योगदानको खाका ==
== योगदानको खाका ==

१६:०७, १४ सेप्टेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

सम्पर्कमा रहनुहोस् विकिथन ट्विटरमा फेसबुकमा
विकिथन-८
आरम्भ२०७६ साल असोज १५
समाप्ति२०७६ साल कार्तिक १५
सक्रिय वर्ष
उद्घाटन२०६८
पछिल्लो संस्करणविकिथन-७
सहभागीहरूविश्वभरका नेपाली भाषीहरू
आयोजनकर्तानेपाली विकिपिडियन

विकिथन नेपाली विकिपिडिया द्वारा सञ्चालित एक चाडपर्व विशेष सम्पादन थन कार्यकम हो। यो विशेष दशैं, तिहार, छठको अवसर पारेर अायोजना गरिन्छ। यो विकिपिडियामा नेपाली भाषा व्यापक गराउने उध्देश्यले सञ्चालन गरिएको हो।

कसले भाग लिन पाउने?

विकिथनमा के गरिन्छ?

  • धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
  • लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
  • लेखहरूलाई स्तरीकरण गरिन्छ।
  • तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।

योगदानको खाका

  • असोज १५ देखि कार्तिक १५ सम्म सबैले आ-आफ्नो ठाउँबाट नेपाली विकिपिडियामा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)

नियमहरू

  • प्रतिसम्पादनमा कम्तिमा २०० शब्द जरुरी हुनेछ।
  • लेखहरू स्तरीय (कम्तिमा २०० शब्दको लेख, ज्ञानबाकस, स्रोत) हुनुपर्ने छ।

पुरस्कार

  • यस प्रतियोगिता मात्र लेख सृजना गर्ने तथा पुराना लेखहरू सुधार गर्ने आयोजना गरिएको हो, त्यसैले यस कार्यक्रममा कुनैपनि पुरस्कारको व्यवस्था गरिएको छैन।

विजेताहरू

  • कार्यक्रम सकिएपछि विजेताको नाम सार्वजनिक गरिने।

यो पनि हेर्नुहोस्