"विकिपिडिया:प्रयोगस्थल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: प्रयोगस्थल सफा गर्दै
चिनो: प्रतिस्थापित
कुनै सम्पादन सारांश छैन
चिनो: फर्काई दियो
पङ्क्ति १: पङ्क्ति १:

{{Sandbox heading}}
सिद्दकाली मन्दिर, चैनपुर ,संखुवासभा
संखुवासभाको चैनपुर नगरपालिकामा अबस्थित सिद्दकाली मन्दिर तथा बिशाल प्राकृतिक शिवलिंग रहेको बालेश्वरगुफा पुर्बी नेपालकै पबित्र र पौराणिक महत्व बोकेको धार्मिक स्थल भएपनि उचित प्रचार-प्रसारको अभावमा ओझेलमा परेको देखिन्छ। श्री स्वस्थानी ब्रतकथामा चन्द्रपुरमा पुगेर सतीदेवीको दाहिने आँखा पतन भएको र जसमा चन्द्रपीठ, सीद्देश्वरी देवी, सिद्धा योगिनी र प्रकाशेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुप ले रहे भनि बर्णन गरे अनुसारनै चन्द्रपुर बाट चैनपुर हुनु, सिद्दकाली मन्दिरमा आँखाको आकृतिको शिला हुनु तथा गुफा र शिवलिङ्गमा सीधै प्रकाश जानु जसको अर्थ प्रकाशेश्वर महदेव जनाउछ अनि शिवलिङ्गमा पनी शिवशक्तिको आकृति आउनु आदि तथ्यले यस पौराणिक स्थल लाई अझै रहस्यमय बनाएको देखिन्छ यसर्थ यस पबित्र स्थलको थप अध्ययन गरि उचित विकास , प्रचार-प्रसारमा केन्द्र स्तरकै पहल हुनु आवश्यक छ। सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रबर्धन गर्ने उद्देश्यले घोसित सय वटा नयाँ गन्तव्यमा बालेश्वरगुफा पनि परेको छ आशा राखौ सम्बन्धित निकायको ध्यान अवश्य जानेछ।

१४:२२, २ जुन २०२० जस्तै गरी पुनरावलोकन

सिद्दकाली मन्दिर, चैनपुर ,संखुवासभा संखुवासभाको चैनपुर नगरपालिकामा अबस्थित सिद्दकाली मन्दिर तथा बिशाल प्राकृतिक शिवलिंग रहेको बालेश्वरगुफा पुर्बी नेपालकै पबित्र र पौराणिक महत्व बोकेको धार्मिक स्थल भएपनि उचित प्रचार-प्रसारको अभावमा ओझेलमा परेको देखिन्छ। श्री स्वस्थानी ब्रतकथामा चन्द्रपुरमा पुगेर सतीदेवीको दाहिने आँखा पतन भएको र जसमा चन्द्रपीठ, सीद्देश्वरी देवी, सिद्धा योगिनी र प्रकाशेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुप ले रहे भनि बर्णन गरे अनुसारनै चन्द्रपुर बाट चैनपुर हुनु, सिद्दकाली मन्दिरमा आँखाको आकृतिको शिला हुनु तथा गुफा र शिवलिङ्गमा सीधै प्रकाश जानु जसको अर्थ प्रकाशेश्वर महदेव जनाउछ अनि शिवलिङ्गमा पनी शिवशक्तिको आकृति आउनु आदि तथ्यले यस पौराणिक स्थल लाई अझै रहस्यमय बनाएको देखिन्छ यसर्थ यस पबित्र स्थलको थप अध्ययन गरि उचित विकास , प्रचार-प्रसारमा केन्द्र स्तरकै पहल हुनु आवश्यक छ। सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रबर्धन गर्ने उद्देश्यले घोसित सय वटा नयाँ गन्तव्यमा बालेश्वरगुफा पनि परेको छ आशा राखौ सम्बन्धित निकायको ध्यान अवश्य जानेछ।