बार्दली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिहारको बेलामा सजाइएको बार्दली

बार्दली घरको एक भाग हो । सामान्यतया दोस्रो तलादेखि माथि घरको बाहिरपट्टि निकालेर बनाइएको भागलाई बार्दली भनिन्छ ।