सेउती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पूर्वी नेपालको धरान (नगरपालिका)को पूर्व र दक्षिण्(चार कोशे झाडि भित्र)बग्ने खोला/नदी | यसले पूर्वमा धरान र पञ्चकन्या गा.वि.सलाई छुट्टाउछ |