सोरियासिस
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सोरियासिस | |
---|---|
विभाग: | चर्मविज्ञान |
सोरियासिस (psoriasis) छालाको एउटा रोग हो। यो रोगमा छालामा इरिथ्रेमाटस स्केली लिजियनहरू देखापर्दछन्। यी लिजियनहरू प्रायः एक्स्टेन्सर क्षेत्रमा देखापर्दछन्। यो रोगमा वंशानुगत गुणहरूको पनि हात छ।
अटिपिकल सोरियासिस
[सम्पादन गर्नुहोस्]यो यस प्रकारका सोरियासिस हुन् जसमा यसको प्रायः देखिने गुण हुंदैन। उदाहरणहरू यस प्रकार छन्-
- गट्टेट
- पुस्चुलर
- अन्स्टेबल
- स्काल्प
- फ्लेक्जर आदि
उपचार
[सम्पादन गर्नुहोस्]यो रोगमा प्राय दुई किसिमका औषधिहरू दिइन्छ। ती हुन्-
- ट्रपिकल (इमोलेन्ट, टार आदि)
- सिस्टमिक (मेथोट्रेक्जेट, साइक्लोस्पोरिन आदि)
विकिमिडिया कमन्समा सोरियासिस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।