विश्वम्भर प्याकुरेल
विश्वम्भर प्याकुरेल (वि.सं. १९९८ - ) अर्थविद् तथा गीतकार हुन्।
जीवनी[सम्पादन गर्नुहोस्]
उनको जन्म वि. सं. १९९८ जेठ महिनामा काठमाडौंको धर्मस्थली भएको हो । उहाँका विभिन्न पत्र-पत्रिकाहरूमा कविता, गीत, लेख आदि प्रकाशित छन् । अर्थशास्त्रमा एम्. ए. गरेका प्याकुरेल स्वरसम्राट नारायणगोपालका अत्यन्त नजीकका साथी हुन्।