भरतपुरका अस्पतालहरू
चितवनको भरतपुर हाल नेपालकै एक प्रमुख उपचार केन्द्र हो, याँहा नेपालका विभिन्न ठाँउ तथा छिमेकी मुलुक भारतबाट समेत क्यान्सर तथा अन्य रोग का उपचारका लागि विरामी हरू आउने गरेका छन, भरतपुरमामा सरकारी सामुदायीक तथा प्राइभेट गरी थुप्रै अस्पताल हरू संचालीत छन ति मध्य मुख्य अस्पतालको नाम यसप्रकार छ।
- महेन्द्र आदर्श चिकीत्सालय (भरतपुर जनरल अस्पताल)
- शिक्षण अस्पताल (भरतपुर कलेज अफ मेडिकल साइन्स)
- शिक्षण अस्पताल (चितवन मेडिकल कलेज)
- श्री ५ महेन्द्र स्मारक आँखा अस्पताल
- वि.पि.कोइराला क्यानसर अस्पताल
- नारायणी सामुदायीक अस्पताल
- आसा अस्पताल
- मनकामना अस्पताल
- जनसेवा अस्पताल
- चितवन अस्पताल प्रा.ली.
- ॐ अस्पताल